काठमाडौं-मानिसहरुमा कोरोना भाईरसको त्रास बढ्दो छ । उनिहरु आज भोली जमघटमा जान, बस्न, भेला हुन समेत डराउन थालेका छन् । यतिमा मात्र उनीहरुको डर सिमित नभई कतिपय त घरका झ्याल ढोकाहरु समेत बन्द गरेर बस्न थालेका छन् । आफ्नो घरलाई कोरोना मुक्त राख्न अनेकौ उपाय अपनाउने मानिस हाल आफुलाई कैदिलाई भन्दा बढी थुनेर राख्न थालेको छ । तर यो सबै गलत हो ।
स्वास्थ्य विज्ञका अनुसार नियमित रुपमा घरको झ्याल ढोका खुल्ला राखेमा कोठामा स्वच्छ हावा चल्छ र स्वच्छ हावाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । त्यति मात्र हैन यसो गर्नाले अन्य धेरै प्रकारका रोगहरु लाग्नबाट समेत बचाउछ ।
अपरान्हमा करिव १० मिनेट आफ्नो घरको झ्याल ढोका खोल्नु अत्यन्त फाईदाजनक हुन्छ किनकी त्यो बेला भित्री र बाहिरी तापक्रममा ब्यापक भिन्नता हुन्छ र कोठा स्वच्छ हुन्छ । तर सम्भव रहेसम्म कम्तिमा दिनमा ३ पटक कोठा खुल्ला राख्न सके सङ्क्रमण जन्य रोगका जिवाणुहरुबाट बच्न सहयोग पुग्दछ ।
बन्द कोठामा बस्दा मानिसको प्रतिरक्षा प्रणाली कमजोर समेत हुने हुदा सकेसम्म खुल्ला कोठामा बस्ने तथा खुल्ला ठाउमा हिडडुल गरे कोरोना जस्ता रोग सँग सजिलै लड्न सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस