सोल – ईपिएस प्रणाली मार्फत दक्षिण कोरिया आएका प्रबासी मजदुरहरुलाई नयाँ नियम लागु हुने भएको छ |
1- कामगर्दै गरेको कम्पनीले कुनैपनि कारण देखाएर जव सेन्टरमा retirement paper पठाएमा सम्बन्धित कामदारको मोबाइलमा 한국고용정보원 बाट म्यासेज पठाइने छ I
म्यासेज विवरण यसप्रकारको हुनेछ-
” जव सेन्टर 현 근무 사업장에서의 고용변동신고 처리완료. 자세한 내용은 고용센터에 문의바랍니다.”
यदि कामदारको मोबाइलमा यस्तो म्यासेज आएमा ३० दिन भित्र जव सेन्टर ( नोदोंग्बू) मा उपस्थित हुनुपर्नेछ l नियम लागु गत अक्टुबर ४ तारिक देखि लागु भएको एचआरडी कोरियामा कार्यरत श्याम खडकाले जानकरी दिए |
यो नियमले कोरियन साहुले अनेक बाहनामा कामदार अबैधानिक बनाउदै आएका थिए | यो नियम लागु भए पछि कोहि बिदेशी बैधानिक कामदार अबैधानिक हुनबाट पूर्ण रुपमा जोगिने छन् |
2.- काम छोडेर नया कम्पनिको खोजीमा रहेका हरुले एक पटकमा एकै प्रान्तमा रहेको एक भन्दा धेरै जव सेन्टर रोज्न पाउनेछन l
उदाहरणको लागि-
ख्यंगी प्रान्तमा काम गर्न मन लाग्योभने 경기도 मा रहेको ज्जबा सेन्टर 안산, 시흥, 평택, 화성, 수원, 용인, 성남, 이천, 경기광주, 안양,광명, 부천, 김포, 의정부, 동두천, 구리, 남양주, 고양 रोज्न सक्नु हुनेछ भने सबै एरियाबाट नया कम्पनीको म्यासेज दिने हुदा धेरै म्यासेज प्राप्त गर्नुको साथै चाडो भन्दा चाडो नया कम्पनीमा एग्रिमेन्ट गर्न सहज हुने भएको छ I
यो नियम भने अक्टुबर २८ तारिख देखि लागु हुने खडकाले बताए | यी नयाँ नियम लागु भए पछि केहि हदसम्म प्रवासी मजदुरलाई कोरिया बसाइ सहज हुने छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस