सोल-बुसन महानगरीय प्रहरीले आफू कोरोना भाईरसको केन्द्र विन्दुचीनको हुवेवीबाट आएको र आफू कोरोना भाईरस सङ्क्रमित भएको भन्दै प्र्याङ्क गर्ने एक कोरियाली युट्युवरलाई पक्राउ गरेको छ ।
परिचय नखुलाईएका ती युट्युवरले एक रेलवे स्टेशनमा गई प्रतिक्षालयमा बसि निरन्तर खोक्दै हाफू कोरोना सङ्क्रमित भएको बाहाना थर्दै मान्छेलाई आतङ्कित बनाएर सर्वसाधरणको प्रतिकृया झल्किने ‘रियाक्सन भिडियो’ बनाउदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाउदै उनी माथि भ्रामक समाचार सम्प्रेषण तथा गलत समाचार बनाएको आरोपमा मुद्दा चलाउने तयारी गरिरहेको बताएको छ । स्मरण रहोस्, कोरोना भाईरसले हाल सम्म चीनमा ७२० बढीको ज्यान लिईसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस