काठमाडौँ-हालै गरिएको एक बजार सर्वेक्षणा अनुसार कोरियाली स्मार्ट फोन उत्पादक कम्पनि सामसुङले सन् २०२० मा एस २० सेरिजका करिव ४० मिलियन स्मार्ट फोन बेच्ने प्रक्षेपण गरेको छ ।
आगामी मङ्गलवार सन्फ्रान्सिस्कोमा आयोजना हुने भव्य कार्यक्रम बिच सार्वजनिक हुने उक्त फोन सन् २०१६ मा लन्च गरिएको एस ७ सेरिजपछिको सर्वाधिक बिक्री हुने अपेक्षा समेत गरिएको छ । एस ७ फोन सामसुङको सबैभन्दा सफल उत्पादन मानिन्छ ।
सामसुङ ग्यालेक्सी एस २० का तीन सेरिजहरु रहने कम्पनिले बताएको छ । एस २०, एस २० प्लस र एस् २० अल्ट्रा नाम दिईएका स्मार्ट फोनहरु यो भन्दा अगाडी उत्पादित फोनहरु भन्दा १०% बढी बिक्री हुने कम्पनिको आँकडा छ ।
विश्व बजारमा करिव २०% हिस्सा बोकेको यस कम्पनिका उत्पादनहरु मध्ये सबै भन्दा महत्वाकांक्षी उत्पादनको रूपमा हेरिएको एस २० को बजार मुल्य ८५० अमेरिकी डलर हुन सक्ने कम्पनीले बताएको छ । यो मुल्य एस १० को भन्दा करिव ५० अमेरिकी डलर सस्तो हो । फाईभ जी सपोर्ट गर्ने र फोल्डेवल यसका आकर्शक विशेशता हुन् ।
आफ्ना उत्पादनमा चाहिने पार्ट्स हरु भारत तथा ताईवानबाट ल्याईने भएका ले माहामारीको रुपमा फैलिएको कोरोना भाईरसले उत्पादनमा खासै समस्या नल्याउने भन्दै कम्पनिले यो सेरिजलाई ऐतिहासिक रुपमा सफल बनाउने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस