काठमाडौं- कोराना भाइरसबाट संक्रमित मानिसहरुको पत्ता लगाउनका लागि चीनले आफ्नो देशमा रहेका भन्दै रोबोटको प्रयोग गर्न सुरु गरेको छ ।
‘५ -जी ल्यास प्याट्रोलिङ्ग’ नामक रोबोट संक्रमित मानिसहरुको नजिक जाँदा अन्य मानिसहरुमा नसरोस् भन्ने हेतुले को प्रयोग सुरु गरिएको हो।
‘५ -जी ल्यास प्याट्रोलिङ्ग’ रोबोटले पैदल हिड्ने मानिसको शरिरको तापक्रम जाँच गरेर त्यसको रिपोर्ट प्रहरीलाई पठाउँछ। यतिमात्र नभएर उक्त रोबोटले बाटोमा हिँड्ने मानिसहरुलाई पैदल हिँडेर एन्ड्रोइड टेक्निकबाट माक्स लगाउँनको लागि सल्लाह पनि दिने गर्दछ। यो रोबोटले ५ मिटर टाढा हिँडेका मानिसहरुको शरीरको तापक्रम रेकर्ड मापन गर्न सक्दछ।
यो रोबोटलाई वुहान,ग्वांगझोउ, शंघाई,झीआन र गुइयांगको एयरपोर्ट,महल तथा सडकमा हिँड्ने मानिसहरुमा कोरोना भाइरस छ कि छैन भन्ने बारेको जानकारी दिनका लागि प्रयोग गरेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस