सोल-कोरियाका निम्ति चिनिया राजदुत छिङ हाईमिङले अबको १० दिनमा चीनले कोरोना भाईरसको आतङ्क नियन्त्रण गर्ने बताएका छन् ।
‘हामीले उत्कृष्ठ बैज्ञानिकहरुको टोली बनाएर निरन्तर यस महामारी रोकथामका निम्ति लडिरहेका छौँ र अबको १० दिनमा स्थितिमा सुधार आउने छ’ उनले भने ।
हामी यो रोगलाई नियन्त्रण गर्न सक्छौँ, हामीलाई विश्वास गर्नुस्, उनले भने ।
विश्वका २८ देशका २८ हजार जनामा उक्त भाईरस सङ्क्रमण भएको र ५ सय ६० भन्दा बढीले ज्यान गुमाईसकेको सन्दर्भमा कोरिया माथि चीन तथा चीनको बाटो हुदै हुने सम्पुर्ण उडान बन्द गर्न दवाव परेको भन्ने कोरियाली सरकारको धारणालाई सम्बोधन गर्दै राजदुतले सो कुरा बताएका हुन् ।
विश्वका विभिन्न देशहरुले चीनको बाटो भएर हुने उडान बन्द गर्नु, ताईवानले चीनसँग हवाई सम्पर्क बन्द गर्नु तथा विश्व स्वास्थ्य संगठनले समेत उक्त रोग प्रति ध्यानाकर्षण गराउनुले कोरिया शशङ्कित हुन पुगेको सरकारले चिनिया राजदुतलाई अवगत गरिएको थियो |
हाल कोरियन सरकारलाई चीन सँगको सिधा हवाई सम्पर्कलाई लिएर विभिन्न टिकाटिप्पणीहरु भईरहेका बेला चिनिया राजदूतको सो भनाई सार्वजनिक भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस