काठमाण्डौ-माहामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाईरसका कारण ५६० भन्दा बढीको मृत्यु, २८ सय भन्दा बढीमा फैलिएको सङ्क्रमण का कारण सिङ्गो विश्व त्रासमा छ । उक्त महामारी सँग जुध्न पनि सिङ्गो विश्व एक भएर लागि परेको छ ।
चिनिया परराय्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार युनिसेफ लगायत विश्वका २१ देशहरुले उक्त महामारीसँग लड्न बिभिन्न प्रकारका सहयोगहरु चीन पठाउन शुरु गरेका छन् |
कोरिया, जापान, थाईल्याण्ड, मलेसिया, ईन्डोनेशिया, काजकिस्तान, पाकिस्तान, जर्मनी, बेलायत,फ्रान्स, ईटाली, हङ्गेरी, बेलारुस, टर्की, युएई, ईरान, अल्जेरिया, ईजिप्ट, अष्ट्रेलिया, न्युजिल्यान्ड, ट्रिनिडाड तथा टोबागोले सहयोग गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुविङले अनलाईन पत्रकार सम्मेलनमा जानकारी दिए ।
माथि उल्लेखित देशहरु बाहेक अन्य देशहरुले समेत आफुलाई सहयोग गर्न तत्परता देखाएको प्रवक्ताले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले ति देशहरुबाट नगद तथा अन्य स्वास्थ्य सामाग्रीहरु प्राप्त भएको समेत उल्लेख गरेका छन् ।
हालै ईरानले ३ मिलियन सर्जिकल मास्क उपलब्ध गराएको पनि उनले जानकारी दिएका छन् । साथै सहयोगीदाताहरुको विवरण नियमित रुपमा अपडेट गराउने प्रतिबद्दता समेत उनले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस