एजेन्सी-टीसीएलले सन् २०२० को अगस्ट २१ देखि ब्ल्याकबेरी ब्राण्डका फोनहरु बिक्री नगर्ने घोषणा गरेको छ। ब्ल्याकबेरीलाई आफ्नो स्वामित्वमा लिएको टीसीएलले यो वर्षदेखि ब्ल्याकबेरी रोकिने आफ्नो ट्विटर अकाउन्टबाट मार्फत जानकारी दिएको छ।
टिसिएलसँग ब्ल्याकबेरीको ब्राण्ड लाइसेन्स र टेक्नोलोजी सपोर्ट रहेको छ। सन् २०१६ मा टीसीएलले ब्ल्याकबेरी लिमिटेडसँग त्यसको लागि सम्झौता गरेको थियो। टीसीएलले ब्ल्याकबेरी ब्राण्डका फोनहरुलाई परम्परागत डिजाइनमा आधुनिक एन्ड्रोईड फोनहरुको कार्य गर्ने गरि ल्याएको थियो। तर कुनैपनि डिभाइसहरु बजारमा उत्कृष्ट नभएपछि टीसीएल यस्तो निर्णयमा पुगेको हो।
केही बर्षयता टीसीएलले ब्ल्याकबेरीसहित अल्काटेल, पाम र आफ्नै टीसीएलले ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्दै आएको छ। ब्ल्याकबेरीले ४ बर्षअघि आफैंले स्मार्टफोन बनाउन रोक्ने निर्णय गरेको थियो। कम्पनीका अनुसार सो अवधिपछि कम्पनीसँग ब्ल्याकबेरीको डिजाइन र उत्पादनको अधिकार हुनेछैन्। तर अन्य डिभाइसहरु भने निरन्तर सपोर्टमा रहनेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस