काठमाडौं-दक्षिण कोरियाली कम्पनि एसवाई प्यानल नेपालले ‘लो कस्ट हाउस’ सस्तो घरको योजना ल्याएको छ । आफ्नै प्रबिधि र उत्पादनलाई प्रयोग गर्दै सो कम्पनीले साढे पांच लाखमा एक परिवारलाई हुने प्यानलको घर तयार हुने जनाएको हो ।
कम्पनीले लो कस्ट हाउसमा आफैले उत्पादन स्याण्डविच प्यानल,युपीभीसी झ्याल,स्टील ढोका प्रयोग गरेको छ । दुई दिन अघि सार्बजनिक गरिएको सस्तो घरमा जिङ्क प्यानल प्रयोग गरिएको छ । जिङ्क प्यानल आरपी,साइडीङ्ग र फ्ल्याट प्यानल भन्दा महँगो प्यानल हो ।
सस्तो घरमा आरपी,साइडीङ्ग र फ्ल्याट प्यानल प्रयोग गरे अझै ३० देखि ५० हजार सस्स्तो हुने कम्पनीले जनाएको छ ।
निम्न आय तथा सस्तो घर भुकम्पपिडितलाई लक्षित गरि अघि सारिएको योजना निक्कै प्रभाबकारी हुने जनाइएको छ ।
करी २०० स्क्वायर फीटमा तयार गरिएको सो घर निर्माण गर्ने प्रबिधि आफ्ना डिलरहरुलाई तालिम दिन लागिएको कम्पनीले जनाएको छ । तालिम प्राप्त डिलरहरुले निर्माण गरेको सस्तो घर प्रकार हेरेर ५ लाख देखि साढे ५ लाख रुपैया सम्ममा सर्बसाधारण ले पाउने छन् ।
बिस्तृत जानकारीको लागिको कम्पनीको सम्पर्क न –०५६-५६०२७४ -०५६-५६०६४४
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस