एजेन्सी – कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा सरकारी कमजोरी र अपूर्णता पाइएको चीनको शीर्ष नेतृत्वले स्वीकार गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने औंल्याएको छ ।
सातजना शीर्ष नेता रहेको समितिले भाइरसको उत्पत्ति भएको ठानिएको वन्यजन्तु बजारलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ।
नियाँ नेतृत्वले यस प्रकोपलाई एउटा ठूलो परीक्षा भन्दै चीनको शासन प्रणालीमा थुप्रै पाठहरू सिक्नुपर्ने बताइएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उनीहरूले गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्ने बताएका छन्।
त्यसलाई उनीहरूले दृढतापूर्वक प्रतिबन्ध लगाउनुपर्ने बताउँदै त्यस्ता बजारमा हुने अनुगमनलाई बढाउनुपर्ने जनाएका छन्।
वुहान शहर आफूहरूको उच्च प्राथमिकतामा रहेको भन्दै त्यहाँ थप स्वास्थ्यकर्मी पठाइने उक्त शीर्ष समितिले जनाएको छ।
नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको अनुमान गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस