काठमाडौं-कोरोना भाइरस ग्रस्त बिरामीहरुको उपचार गर्न चिनिँया सैन्य चिकित्सक टोली आठवटा ठूला सामान बोक्ने विमानमा आवश्यक ५८ टन सामाग्रीहरु सहित घटनास्थल पुगेका छन् । टोलीमा ७९५ जना सैन्य चिकित्सकहरु सम्मिलित रहेका छन् ।
केन्द्रिय सैन्य आयोगको निर्देशनमा स्थानिय सैनिक विमानस्थलबाट प्रस्थान गरेको उक्त सैन्य चिकित्सकहरुको टोली प्रकोप स्थल अर्थात सेन्याङ, लान्जोहु, ग्वान्जाउ तथा नान्जीङमा सफल अवतरण गराई विहान करिव ८ः५५ बाट ९ः३० बिचमा फर्केको थियो ।
यो चीनीयाँ सैनिकहरुले गैर युद्धका निम्ति पठाएको सबै भन्दा ठूलो सैन्यबल हो । यस अघि उसले सन् २००८ मा सिचुआन प्रान्तको वानच्युआन तथा सन् २०१० को क्युन्गाई प्रान्तको युसुमा गएको शक्तिशाली भुकम्प पश्चात उद्धार तथा पुनस्थापनाका निम्ति पनि यस्तै ठूलो संख्यामा सैन्यबल पठाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस