काठमाडौं-चिनियाँ राष्ट्रपति सि जिङ पिङसँगको उच्च स्तरीय छलफल पश्चात हालै कोरोना प्रभावित क्षेत्रमा निर्माण सम्पन्न चरणमा रहेका अस्पतालहरुमा चिनियाँ सैन्य चिकित्सक समुहका १४ सय जनाले आफ्नो सेवा दिने भएका छन् ।
हुवानस्थित ती अस्पतालमा सैन्य चिकित्सकहरुको टोलीले सोमबारबाट आफ्नो सोवा सुरु गर्ने भएको हो ।
१ हजार शैय्याको हुसेनसेन हस्पिटलले आगामी आजबाट आफ्नो सेवा सुचारु गर्न लागेको सरकारी अधिकारीहरुले बताएका छन् ।
उक्त सैन्य चिकित्सक टोलीमा ९५० जना चिनियाँ जनमुक्ति सेनाका स्वास्थ्यकर्मी छन् भने ४५० जना चिनियाँ जनमुक्ति सेनाको विश्वविद्यालयका चिकित्सकहरु रहेका छन् जो पहिले पनि हुवानमा उपचार टोलीमा सम्मिलित भएर गएका थिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस उपचारमा खटिएको उक्त सैन्य चिकित्सक टोली यस भन्दा अगाडि सार्स तथा इबोला जस्ता घातक रोगहरुको उपचार गर्न प्रभावित क्षेत्रमा गएको थियो ।
उक्त सैन्य चिकित्सकहरुको टोलीलाई अनुगमन तथा निर्देशन गर्न १५ सदस्यीय विज्ञहरुको टोली समेत त्यस तर्फ परिचालन गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस