काठमाडौँ-नेपाल विद्यार्थी संघको तदर्थ समित गठन भएको छ । २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजिव ढुंगाना अध्यक्ष रहनेगरी नेविसंघको तदर्थ समिति गठन गरेका हुन् ।
संघको महासचिवमा मनोज बैद्य र महेश्वरी कुँवर रहेका छन । अब नेविसंको १२ औं केन्द्रीय अधिवेशन ६ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
१२ औं अधिवेशनसम्म केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिम काम कर्तव्य र अधिकारको प्रयोग हुनेछ । ९३० तदर्थ कार्यसमितिमा रहेकाहरु आउदो केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
केन्द्रीय कार्यसमिति विघटन भएको २०७५ साल माघ २९ गतेसम्ममा ३२ वर्ष ननाघेकाले भने महाधिवेशनमा भाग लिन पाउनेछन् । तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन केही दिनभित्रै गरिसक्ने नेपाली कांग्रेसले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस