एजेन्सी-ब्रिटिस एयरलाइन्सले बुधबारदेखि आफ्नो सबै उडान चीनमा बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण नघटेपछि ब्रिटिस एयरलाइन्सले आगामी मार्चसम्म चीनमा उडान नभर्ने जनाएको छ।
ब्रिटिस एयरलाइन्सले लन्डनबाट सिधा बेइजिङ र सांघाईका बुकिङसमेत बन्द गरेको र अवस्था सामान्य नभएसम्म उडान नभर्ने जनाएको छ।
कोरोना भाइरसले चीनमा अहिलेसम्म १३२ जनाको मृत्यु र ६ हजार बढी संक्रमित भइसकेका छन्। चीनले वुहान सहर बन्द गरेर संक्रमितको उपचार गरिरहेको छ।
चीनबाट फैलिएको कोरोना भाइरस अमेरिका, जापान, अफ्रिकाका देशमा समेत देखिइसकेको छ। बुधबार मात्रै अस्ट्रेलिया र युएईमा कोरोनाभाइरस व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस