काठमाडौँ-सिएनएनका अनुसार हालै उत्तर कोरियाले आफ्नो आणविक कार्यलाई निरन्तरता दिएको सेटलाइट तस्विरहरु सार्वजनिक भएका छन् |
आइतवार आयोजित पत्रकार सम्मेलनमा सो समाचार बारे जानकारी दिइएको हो ।
प्योङयाङ नजिकै सानुमडोङ मिसाइल रिसर्च केन्द्र वरपर सवारी साधनहरुको चहलपहल बाक्लिन थालेको हालै खिचिएका सेटालाइटबाट तस्बिरहरु देखिएको छ र यसबाट उत्तर कोरिया आफ्नो नयाँ परिक्षणको तयारिमा जुटेको पनि आकलन गर्न थालिएको छ ।
अमेरिकाको कडा सेटलाइट निगरानीमा रहेको उक्त क्षेत्रका तस्विरहरु मात्रले उत्तर कोरियाको आगामी रणनिति बारे यसै भन्न नसकिएता पनि विगतमा उसले गर्ने गरेका कृयाकलापहरु हेर्दा उ माथि विश्वास भने गरिहाल्न नसकिने अमेरिकी सैनिक प्रवक्ताको भनाइलाई उदृढ गर्दै सिएनएलले बताएको छ ।
अधिकारीहरुका अनुसार ती सवारीसाधनहरुको चहलपहल हेर्दा त्यहाँ उत्तर कोरियाका उच्च नेताहरुको भ्रमण भएको सहज अनुमान लगाउन सकिन्छ । तत्कालै उसले नयाँ परिक्षण गर्ने सम्भावना नरहेता पनि परिक्षणको तयारी गरेको भने स्पस्टै भान हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस