काठमाडौं-नेपाल विद्यार्थी संघका नेताहरुबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा झडप भएको छ।
विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि पार्टीको संस्थापन पक्षले हातपात गरेको हो। काफ्लेमाथि पार्टीका बिपक्षका विद्यार्थीका नेता तथा कार्यकर्ताले हातपात गरेका हुन्। नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ।
तर यो व्यवस्थाविपरित ५० वर्षीय राजीव ढुङ्गानालाई नेतृत्वले संघको नेतृत्व दिन लागेको विरोधमा विद्यार्थीहरु असन्तुष्ट छन्। कांग्रेसका लागि नेता उत्पादनको भुमिका खेलिरहेको विद्यार्थी संगठनको सकारात्मक पक्ष र नकारात्मक पक्षमा बादबिबाद हुदा झडप भएको हो।
कांग्रेस केन्द्रीय समिति बैठक आजै बस्ने र नेविसंघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोधमा उत्रिएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस