काठमाडौं – पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ नेपाली इन्टरनेट सेवा प्रदायक ९आईएसपी० हरुले त्यो सुविधा उपभोक्तालाई दिन सकेका छैनन् ।
नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्व प्रमुख डा राजीव सुब्बाले भने, ‘२५ वर्ष अघि मर्कन्टाइलको सेवा निकै महँगो थियो ।
अहिले महिनाको २÷३ हजार भए राम्रो स्पिड भएको इन्टरनेट पाउन सकिन्छ ।
तर, आईएपीहरुले ‘सेयरिङ’ गर्ने ‘मेकानिजम’ प्रयोग गर्छन् जसले गर्दा आफूलाई इन्टरनेट चाहिएको समयमा समस्या हुन्छ ।’
सुब्बाका भनाइमा सबै आईएसपीको साझा समस्या भनेको जति स्पीडको इन्टरनेट दिन्छु भन्छन् त्यो दिँदैनन् ।
उनी भन्छन्, ‘ आईएसपीहरुले एउटा‘‘प्याटर्न’ अध्ययन गर्छन्, जस्तो मेरो घरमा दिनभर इन्टरनेट चल्दैन । जतिबेला हाम्रो इन्टरनेट चल्दैन, उनीहरुले उक्त स्पीड अरु ठाउँमा डाइभर्ट गर्छन् ।’
कारोबार दैनिकका अनुसार, उपभोक्ताहरुले आईएसपीको यस कार्यबारे थाहा पाउँदैनन् तर थाहा पाउने नियामक निकायले उपाभोक्ताले भोग्नु परेको असुविधामा ध्यान दिएको पाइएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस