काठमाडौ – इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पमा गरेको मिसाइल आक्रमणका कारण ३४ अमेरिकी सैनिकको मष्तिस्कमा आघात पुुगेको पाईएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार जनवरी ८ मा इरानले गरेको मिसाइल आक्रमणका कारण ३४ सैनिकमा ट्रम्याटिक ब्रेन इन्जुरिज्को समस्या भएको हो ।
१७ सैनिक अझै पनि स्वास्थ्यकर्मीको निगरानीमा रहेको पेन्टागनका प्रवक्ताको भनाई छ ।
इरानी विशिष्ठ सैन्य दस्ता कुड्स फोर्सका मेजर जनरल कासिम सुलेमानीको अमेरिकाले गरेको हवाई आक्रमणमा इराकको बग्दादमा मृत्यु भएपछि त्यसको जवाफ स्वरुप इरानले अमेरिकी सैनिकको बेसक्याम्पमा आक्रमण गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस