सोल-दक्षिण कोरियाली न्याय मन्त्रालयका अनुसार हालै ८ हजार ९३ जना गैरकानुनी रुपमा कोरिया बस्दै आएका आप्रवासीहरुले स्वयंसेवी रुपमा कोरिया छाडेका छन् ।
न्याय मन्त्रालय श्रोतका अनुसार गैरकानुनी रुपमा कोरिया बस्दै आएका आप्रवासीहरुलाई गत फेब्रुवरी ३० सम्ममा कोरिया छाडेर जान उर्दी जारी गरेको थियो ।
डिसेम्बर ११ मा कोरियन सरकारले छोटो भिसा लिइ कोरिया आएर लामो समयसम्म बसोवास गर्ने कोरियालीहरुलाई सो अल्टिमेटम दिए सँगै हरेक दिन दोब्बरको दरमा कोरिया छाडेर जान थालेका छन् ।
सरकारी अधिकारीका अनुसार मार्च १ तारिखबाट त्यस्ता आप्रवासीहरु भेटिएमा कानुन बमोजिम कडा कारवाही गरिने तथा कोरिया प्रवेश गर्न बाट पूर्णरुपमा बन्देज लगाइने समेत जनाइएको छ ।
त्यसै गरि सरकारले रोजगारदाताहरुलाई समेत चेतावनी दिएको छ । अधिकारीका अनुसार मार्च ३१ सम्ममा आफ्नो कम्पनिमा गैरकानुनी बसेका आप्रवासीहरुको बारेमा सुचना दिने कम्पनीहरुलाई सरकारले कुनै प्रकारको कारवाही नगर्ने तर सो समय पछि कुनै पनि कम्पनीमा त्यस्ता गैरकानुनी कामदार पाइएमा उक्त कम्पनीलाई तीन बर्ष सम्म आप्रवासी कामदार ल्याउन प्रतिबन्ध लगाउने सम्मको कारवाहि गर्ने मन्त्रालय श्रोतले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस