काठमाडौं-भनिन्छ विहान चाँडै उठ्ने मानिसहरु सफलताका प्रतिक हुन् र राती धेरैबेर बस्ने मानिसहरुमा चाँडै स्वास्थ्य समस्या पनि आउछ । तर डाक्टरहरुले चाँडै सुत्नु पनि स्वास्थ्यका निम्ति हानिकारक रहेको बताएका छन् ।
दक्षिण कोरियाको ख्यंगी युनिभर्सिटी हस्पिटलका प्राध्यापक डाक्टर शीन वोन चुलका अनुसार हाम्रो मस्तिस्कले समय भन्दा छिटो काम गर्दछ र हामी जति चाँडै सुत्छौँ, त्यतै नै चाँडो उठ्ने भएका ले मस्तिस्कको काम धेरै हुन्छ । फलस्वरुप हामी चाँडै बुढो हुन्छौँ ।
यदी हामी चाँडै सुत्यौँ र चाँडै उठ्यौँ भने हामी गहिरो निद्रा लिन असमर्थ हुन्छौँ । यसो भएमा हामी चाँडै नै मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगहरुबाट ग्रस्त हुन्छौँ ।
त्यसो भए हाम्रो निद्रा चक्रलाई कसरि ब्यवस्थित गर्ने त ? हाम्रो निद्रा चक्रलाई ब्यवस्थित गर्न पहिले त बेलुकाको समयमा आफू बसेको ठाँउ वरपर पर्याप्त उज्यालोको ब्यवस्था गर्नु पर्दछ । यसो गर्नाले तपाइलाई चाँडै निद्रा पर्न दिदैन ।
दोश्रो उपाय चाहिँ रातको १० बजेसम्म कुनै न कुनै रुपमा आफूलाई सकृय राख्नुस ता की तपाइलाई निद्रा बारे सोच्ने फुर्सद नै नमिलोस् । ओच्छ्यानमा निद्राले आकुल बनाए पछि मात्र जानुस ता की तपाई गहिरो निद्रामा सुत्न सक्नुहुने छ । यसो गर्न सके तपाइको शरिर स्वस्थ्य रहन मद्धत गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस