काठमाडौँ-अमेरिकामा ६० बर्ष माथिका आधा भन्दा बढी मानिसहरुमा उच्च रक्तचापको समस्या देखा पर्ने गरेको छ । अमेरिकन कलेज अफ कार्डियोलोजी तथा अमेरिकन हृदय संगठनका अनुसार रक्तचाप १३० मिलिग्राम भन्दा बढी हुनु हुदैन ।
तर पनि ८५ बर्ष आसपासका अधिकांश मानिसहरुमा स्वास्थ्य समस्या आउने गरेको पनि अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार अमेरिकामा सन् २०५० सम्ममा ८५ बर्ष वा सो भन्दा बढी उमेर समूहका मानिसको संख्या कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी हुने देखिएको छ ।
अध्ययनका अनुसार उक्त जनसंख्या कुनै न कुनै प्रकारको स्वास्थ्य समस्याबाट ग्रस्त रहेको छ, जस्तै हृदयघात, किड्निमा आउने समस्या आदी । त्यस्तै २७ प्रतिशत भन्दा बढी मानिसहरुमा मुटुसँग सम्बन्धित रोग पाइएको पनि अध्ययनले जनाएको छ ।
सामान्य अवस्थामा १२० एम एम एचजी हुनपर्नेमा उनीहरुमा १४० एम एम एचजीसम्म पुगेको पाइएकाले उच्च रक्तचापको समस्या समाधान गर्ने उपाय नसोचे भविषयमा यसले ठूलो समस्या ल्याउने स्वास्थ्य विज्ञहरुले जनाएका छन् ।
रक्तचापको समस्या समाधान गर्न पुर्ण तया सम्भव नभएता पनि खानपान तथा ब्यायाम मा ध्यान दिए आफूलाई लामो समयसम्म यो समस्याबाट मुक्त गर्न सकिने समेत खोजकर्ताहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस