सोल-कोरियाली अदालतले एक जना मानिसलाई ५३ बर्षको उमेरमा थुना मुक्त गरेको छ । ह्वासङ्ग हत्याकाण्डका अभियुक्तका रुपमा पक्राउ गरिएका उनलाई उक्त हत्या काण्डका असली अभियुक्तले अदालतमा आत्मसमर्पण गरे सँगै रिहा गरिएको हो ।
उनलाई सन् १९८० मा भएको उक्त हत्या काण्डमा संलग्न भएका ५७ बर्षिय सिरियल किलर लि चुन जी भएको आशंकामा पक्राउ गरिएको थियो ।
विभिन्न अध्ययनहरुका अनुसार लि चुन जी हत्या, बलात्कार जस्ता विभिन्न अपराधहरुमा निरन्तर संलग्न हुदै आएको र १६ सेप्टेमबर १९८८ मा भएको १३ बर्षिया बालीकाको बलात्कार पछिको हत्यामा समेत उनकै संलग्नता रहेको समेत बताइएको छ ।
प्रहरी अनुसन्धान तथा डिएनए परिक्षणबाट समेत उनी सिरियल किलर रहेको पुष्टि गर्दछ । यसका साथै उनले प्रहरी समक्ष आत्मसमर्पण गर्दा १४ हत्यामा संलग्न रहेको समेत स्विकारेका छन् । प्रहरीले उनलाई सन् २००९ को अक्टोवरमा तारिखमा रिहा गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस