काठमाडौं – बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । पक्राउ गर्न अदालतले अनुमति दिएपनि उनी भने भागेका छन् ।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
यसअघि झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही माग गर्दै प्रतिनिधि सभा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले आइतबार संसद सचिवालयमा बिएन्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईंले बंगलादेशमा एमबिबिएस पढन जाने छात्राबारे दिएको अभिव्यक्तिले संविधान र कानुनको उल्लंघन गरेको भन्दै उनीमाथि कारबाही माग गरेर प्रस्ताव दर्ता गराएकी हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस