गुल्मी-परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसी परियोजनाको सम्झौता तत्कालिन नेपाली कांग्रेस माओवादीको सरकारले गरेकोले यसलाई रद्द गर्नुपर्ने बताएका छन्।
गुल्मीमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसी परियोजना यहि सरकारले सम्झौता गरी ल्याउन खोजेको जस्तो गरिएको भन्दै आक्रोस व्यक्त गरेका छन्।
नकारात्मक कुरालाई मात्रै बाहिर ल्याएर सरकारका सकारात्मक कुरालाई ओझेलमा पार्ने काम भएको भन्दै उनले पहिलेको मुलुकको शासन पद्धती र अहिलेको अवस्थालाई विश्लेषण गर्न आग्रह गरे।
अहिले सरकार विकासको तिब्र गतिमा अघि बढेको पनि बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस