काठमाडौं – पहिलो पटक एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। आज साँझ ७ बजे दुई पार्टीबीच एकताका लागि गठन गरिएको संयोजन समितिको बैठक बालुवाटारमा बस्न लागेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएका सहमतिहरुलाई आजको बैठकले अनुमोदन गर्नुका साथै एकताका लागि थप गृह कार्य गर्ने कार्यदल आजको बैठकले बनाउनेछ।
आइतबार झण्डै पाँच घण्टा माओवादी निकट व्यवसायी दुर्गाप्रसाद प्रसाईंको ठिमीस्थित निवासमा बसेको बैठकमा ओली र प्रचण्डले एकताका लागि सैद्धान्तिक विषय टुङ्ग्याइसकेका छन्।
जस अनुसार एमालेले मार्ग निर्देशक सिद्धान्त मान्दै आएको जनताको बहुदलीय जनवाद जबज) र माओवादीले मान्दै आएको माओवाद दुबैलाई महाधिवेशनबाट टुङ्ग्याउने सहमति भइसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस