जनकपुर–जनकपुरधाम क्षेत्रमा संचालन भएका क्रसर उद्योग बन्द हुने भएको छ । संचालन बन्द गर्न अभिन्ता दिलिप महतोको हत्यापछि जिल्ला समन्वय समिति धनुषाले यस्तो निर्णय गरेको हो ।
मंगलवार समितिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय धनुषा सहित सम्बन्धित पालिकालाई मापदण्ड भित्र नपरेका क्रसर उद्योगलाई बन्द गर्न÷गराउन पत्राचार सहित निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले विगतका मापदण्ड अनुसार दर्ता भएका र राजश्व समेत बुझाएका तर नविकरण हुन बाँकी र हाल रित नपुगेका क्रसर तथा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिने निर्णय भएको हो । साथै जिल्लाको नदीजन्य तथा ढुंगा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री समबन्धि अनुगमन तथा समन्वय समेत गर्ने निर्णय गरिएको छ ।
गत शुक्रबार पुस २४ गते अवैध उत्खनन कार्य रोक्न गएका अभियन्ता दिलिप महतोको क्रसर उद्योग संचालक विपिन महतो लगायतका व्यक्तिहरुले निर्ममतापुर्वक हत्या गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस