सोल – विश्वको प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसङले आफ्नो कम्पनी टुक्रयाएर दुई छुट्टा—छुट्टै कम्पनी बनाउनेतर्फ विचार गरिरहेको भन्ने तथ्यलाई पुष्टि गरेको बीबीसीले जनाएको छ ।
समाचारमा बताइएअनुसार दक्षिण कोरियाको यो प्रविधी कम्पनीका केही लगानीकर्ताहरुबाट कम्पनीलाई होल्डिङ कम्पनी र अपेरिटिङ कम्पनीमा टुक्र्याउन दवाव आएको छ । यसले कम्पनीको सेयरहोल्डर मुल्यमा प्रोत्साहन हुने बताइएको छ ।
यसअघि कम्पनीले लाभांस बृद्धि गर्ने तथा बेचिएका धेरै सेयरहरु खरिद गर्ने घोषणा गरेको थियो । यसबाट उत्पादित नोट सेभेन स्मार्टफोनमा समस्या आएपछि संरचनागत सुधारका लागि कम्पनीमाथि व्यापक दवाव आएको बताइएको छ ।
गत अक्टोबरमा नोट सेभेन स्मार्टफोनमा ब्याट्रिबाट आगो निस्कने समस्या भएपछि सामसङ्ले उक्त ब्रान्डको स्मार्टफोनको उत्पादन नै बन्द गरेको थियो । यसबाट कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस