काठमाडौं – भारतमा नागरिकता सम्बन्धित संसोधित विद्येयक पारित भएसँगै शुक्रबारदेखि नयाँ कानुन लागु भएको छ ।
तीव्र असन्तुष्टि र विरोधकाबीच नागरिकतासम्बन्धी संशोधित कानुन लागु गरिएको हो ।
राजपत्रमा प्रकाशित भएपछि कानुन आधिकारिक रुपमा लागू भएको मानिन्छ । केन्द्र सरकारले संशोधित कानुन शुक्रबार राजपत्रमा प्रकाशित गरेकाले सोही दिनदेखि भारतभर नयाँ कानुन लागु भएको हो ।
नयाँ कानुनअनुसार भारतमा कुनै व्यक्ति ११ वर्षदेखि लगातार बस्दै आइरहेको छ भने उसले पनि भारतीय नागरिकता पाउने व्यवस्था गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस