काठमाडौं-लाख रुपैयाँ ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धक मात्र होइन रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुखार सहकार रामबाबु यादव प्रहरी फन्दामा परेका छन् | यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ |
सर्लाही बरहथवा १० सीतापुरका रायलाई आफ्नो कर्तुत सार्बजनिक भएपछि भेष बदलेर भाग्दै गर्दा बुधबार दिउसो साढे १२ बजे प्रहरीले पक्राउ गरेको हो |
पक्राउ परेपछि यादवले आफु राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य भएको भन्दै प्रहरीलाई धम्क्याएका थिए | केहीबेर प्रहरीसंगको भनाभनमा उनले हातपातको प्रयास समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी प्रतिक राठौरले बताए |
रामबाबू भेष नै बदलेर सहयोगी लिएर भाग्दै गरेको सूचना आएपछि प्रहरीले एम्बुस थापेर गरेको डिएसपी राठौरले बताए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस