काठमाडौं-लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएको खबर आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ |
सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रम्हपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिष्ट्रेसन नै पास गरेर लिने गरेका थिए |
राय र रौनियारबाट पीडित एक समूह न्याय माग्दै काठमाडौँ आएको छ।
ऋण दिँदा उनीहरुले बन्धकी मात्र होइन, रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिएका छन्।
सर्लाही आसपासका १५ सय परिवार उनीहरुबाट पीडित छन्।
जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने रामबाबु रामबाबु राय यादव राजपा केन्द्रीय सदस्य हुन्।
सञ्जय रौनियार गत निर्वाचनमा नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए। उनीसँग भारती नागरिकता पनि छ।
रामबाबु रायले रामप्रवेश महतोलाई ८ लाख ६२ हजार लिएका थिए। त्यसको साउँ व्याज गरी उनले ५१ लाख असुल गरे। तर, ऋण चुक्ता नभएको भन्दै जग्गा नै कब्जा गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस