काठमाडाैं-कानुन बिपरित ठाडो प्रस्तावका आधारमा सरकारले डेढ बर्षमा आर्थिक सहायताको नाममा झण्डै २५ करोड रुपैयाँ बाडेको छ । यो समाचार आजको नयाँ पत्रिकाले प्राथमिकता दिएर छापेको छ |
समाचार अनुसार पहुँचका अधारमा यस्तो सहायता लिनेमा पूर्बरष्ट्रपति डा रामवरण यादबदेखि भ्रष्टाचार प्रमाणित भएर जेल सजाय भोगी सकेका खुमबहादुर खड्का सम्मका छ्न ।
पहुँच नभएका बिपन्न र असाहयले भने कानुन सम्मत पाउनु पर्ने उपचार खर्च समेत पाएका छैनन् |
सरकारले ‘आर्थिक सहायता’ शीर्षकमा रकम बाड्ने कानुन नै छैन । आर्थिक सहायता, चन्दा तथा पुरस्कर्का लागि सरकरसंग छुट्टै कोष पनि छैन तर मन्त्रीपरिषदले निर्णय गरेर गत भदैसम्ममा २४ करोड ८६ लाख १७ हजार विभिन्न ब्यक्तिलाई बाडेको छ । अर्थ मन्त्रालयको अर्थ बिबिध शिर्षकको रकम रकमान्तर गरेर बाड्ने गरिएको हो |
सरकारले गठन गरेको सार्बजनिक खर्च पुनरावलोकन आयोगले समेत मन्त्रीपरिषदले बितरण गरेको आर्थिक सहायतामा प्रश्न उठाएको छ । आवश्यकता र औचित्यभन्दा पनि राजनीतिक प्रभावका आधारमा आर्थिक सहायता बितराण हुने गरेको आयोगको ठहर छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस