काठमाडाैं-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा रिक्त रहने उम्मेदवारकाे चयन गरेकाे छ। संस्थापनइतरका नेताहरू अनुपिस्थत रहेकाे पदाधिकारी बैठकले उम्मेदवार टुंगाे लगाएकाे हाे।
राष्ट्रिय सभामा एक तिहाइ सांसदका लागि माघ ९ मा निर्वाचन हुँदैछ। अब चुनिने सांसदकाे कार्यकाल ६ वर्षकाे हुनेछ।
कांग्रेसका राष्ट्रियसभा उम्मेदवारहरु
प्रदेश १ मा
निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
मिना पुलामी मगर (सुनसरी) महिला
राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश २ मा
नगिना यादव (महोत्तरी) महिला
भोला पन्जियार (धनुषा) अल्पसंख्यकरअपाङ्गता
प्रदेश ३
हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
गण्डकी प्रदेशमा
सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
विमला गौचन (म्याग्दी) महिला
प्रदेश ५ मा
बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
गिरिजा न्यौपाने (दाङ) महिला
मेराज हलवाई (बाँके) अल्पसंख्यक र अपाङ्गता
कर्णाली प्रदेश
डिल्लीराम पाठक (सुर्खेत) अन्य
सावित्री पौडेल (सुर्खेत) महिला
सुदूरपश्चिम प्रदेशमा
प्रताप ठगुन्ना (बैतडी) अन्य
तुलसी देवकोटा (कैलाली) महिला
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस