सोल-कोरियाली विज्ञान मन्त्रालयले कोरियाली ड्रोन क्षमतामा अभिबृद्धि गराउन सन् २०२० का लागि करिव २३.२ मिलियन अमेरिकी डलर बजेट विनियोजन गरेको छ ।
मन्त्रालय श्रोतका अनुसार कुल बजेटको करिव ५ प्रतिशत रकम ड्रोनमा प्रयोग हुने असली सामानहरुको विकासमा खर्च हुने छ । त्यसै गरि करि ३० प्रतिशत बजेट ड्रोनमा फाइभ जी प्रविधि तथा स्वचालित प्रविधि स्थापना गर्न खर्च हुने छ र बाँकी रकम आवश्यक पाटपूर्जामा खर्च गरिने छ ।
ड्रोनमा प्रयोग हुने सामाग्रीहरु अन्य कम्पनिहरुमा पनि प्रयोग गर्न मिल्ने गरि तयार गरिने मन्त्रालय श्रोतले जनाएको छ ।
ड्रोनको डाटा सुरक्षा तथा डाटा पारदर्शिता लगायतमा पनि उल्लेख्य सुधार गरिने मन्त्रालयले जनाएको छ । यो विशेष प्रविधि युक्त ड्रोनमा जमिन, आकाश तथा पानीमा पनि प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको प्रयोग गरिने छ ।
साथै मन्त्रालयले सन् २०२४ सम्ममा करिव ४५ मिलियन अमेरिकी डलर यस क्षेत्रमा खर्च गर्ने पनि जनाएको छ । यसरी उत्पादन गरिने ड्रोनहरु सोलार प्लान्टको निरिक्षण, कृषि तथा बाली अनुसन्धानमा समेत उपयोग गरिने मन्त्रालय श्रोतले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस