सोल-दक्षिण कोरियाली सवारीसाधन निर्माता हुन्डाई र किया मोटर्सले सन् २०२० मा भने आफूहरुको संयुक्त व्यापार ५ प्रतिशत बढाउने बताएका छन् । उनीहरुले संयुक्त सवारीसाधनको व्यापार ७५ लाख थान बिक्रि गर्ने लक्ष राखेका हुन् |
दुवै कम्पनीका लागि सन् २०१९को ब्यापार भने पछिल्लो ७ वर्षकै कमजोर बन्न पुगेको थियो |
चीनको व्यापारमा आएको कमीसँगै ती कम्पनीको सवारी साधन बिक्रि व्यापार घटेको हो । तर, सन् २०२० का लागि भने कम्पनीले आफ्नो व्यापारमा सुधार आउने अपेक्षा गरेको छ ।
हुन्डाई मोटर ग्रुपले अहिले सामना गरिरहेको विभिन्न प्रकारको चुनौतीको कारण पनि व्यापारमा कमी आएको हो । ती सबै चुनौतीलाई सुधार गरेर सन् २०२० मा ५ प्रतिशत ब्यापार वृद्धि गर्ने लक्ष रखिएको हो |
हुन्डाई र कियाले संयुक्त व्यापारमा सन् २०१९ मा ७६ लाख सवारीसाधन विक्री गर्ने लक्ष्य राखिएको भए पनि ७१ लाख ९० हजार सवारी साधनको बिक्रि गरेका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस