काठमाडौं – राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।
“राष्ट्रियसभा निर्वाचनमा दुईजना राजपालाई दिने यसअघि नै सहमति भएको छ,”सचिवालयका एकजना सदस्यले बैठकपछि भने, “बाँकी १६ जनाको नाम अध्यक्ष ओलीले आफू निकटका मात्रै लिएर आउनुभएको थियो । त्यसमा सदस्यहरुको विरोध रह्यो । विरोध भएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।”
उमेदवारको टुंगो लगाउन सचिवालय बैठक बिहीबार चारघण्टा बसेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस