काठमाडौँ-जाडो लगातार बृद्धिहरदै गएमा कोहि पनि आफ्नो ओछ्यन छाड्न तयार हुदैन । सिरक भित्र सुत्न छोडेर बाहिर जाने संभावना तव मात्र सकिन्छ जव तपाईको बेडरुममा यौन साथी हुन्छिन |
यदी यस्तो जाडोमा संगीनी साथमै छिन् भने चिसो मौसम पनि रोमान्समा बदल्न सकिन्छ । पार्टनर संग टासिएर, अंगालिएर चुम्दै चिसोलाई परास्त गर्न सकिन्छ । जसलाई सहिरुपमा संयोजन गर्न सकियो भने यौन जीवन लामो समय चल्न सक्छ ।
जाडोमा यौन रोमान्स गर्ने केहि उपाय-
१-सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसका लागि तपाइले आफ्नो पार्टनरलाई तयार पार्नुपर्दछ ।
२-बेडमा योन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्नुहोस् । रेड वाइन काम उत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाईलाई गर्मि पैदा गर्दछ र दुई जना बिचको मायालाई थप उत्साहित पार्दछ ।
३- दिनभर अफिसको कामको थकानका कारण तपाई यौनबाट टाढा नहुनुहोस । वरु यसलाई प्रभावकारी बनाउन घर पुगेपछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र यौनका लागि तयार हुन सक्नुहुनेछ ।
४-यौन जीवन सुखद् वनाउन बेडको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको बिछ्यौनाको प्रयोगले तपाईलाई यौन कार्यका लागी उत्प्रेरित गर्न सक्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस