सोल-सोमवार सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार कोरियाको औद्योगिक निकासी नोभेम्वरको अन्त्यसम्म आइपुग्दा करिव ०.४ प्रतिशतले बढेको छ ।
नोभेम्बरको औद्योगिक उत्पादन गत वर्षको तुलनामा ०.४ प्रतिशतले बढेको हो । अक्टोबरमा ०.४ प्रतिशतले गिरावट आएको औद्योगिक निकासी नोभेम्बरमा खुद्रा बिक्री र सुविधा लगानी दुबैमा आएको बृद्धिका कारण बढेको कोरियाले संकलन गरेको तथ्यांकले देखाएको छ ।
तथ्यांकका अनुसार खानी, निर्माण, ग्यास र बिजुली उद्योगको उत्पादन गएको महिना ०.४ प्रतिशतले घटेको छ भने सेवा क्षेत्रको उत्पादन महिनामा १.४ प्रतिशतले बढेको छ ।
कोरियाली तथ्यांक विभागका अधिकारी किम बो क्योङ्गका अनुसार समग्र औद्योगिक उत्पादन नोभेम्बर महिनामा बढेको छ, तर यो प्रगति अघिल्ला बर्षहरुभन्दा कम हो र यो प्रगतिको गति अझै कमजोर छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस