बेरूत-लेबनानी कुल जनसङ्ख्याको झण्डै ५५ प्रतिशत नागरिक गरीब रहेका लेबनानबारे गहिरो अध्ययन गरेका एक जना अनुसन्धाताले बताएका लेबनानको एलबीसीआई टिभीले आइतबार जनाएको छ ।
लेबनानी जनसङ्ख्याको एक चौँथाइ जनसङ्ख्याले उनीहरूका लागि आवश्यक पर्ने निम्नतम खाद्यान्नको मागलाई पूरा गर्न कठिनाई पर्ने गरेको र ३० प्रतिशत नागरिकमा मात्र खाद्यान्नको अभाब नहुने तर खाद्यान्न बाहेक उपचारका लागि पनि थप खर्च नरहने गरेको अन्तर्राष्ट्रिय सूचनासम्बन्धी संस्थाका अनुसन्धाता मोमम्मद चामसेद्दिनले जानकारी दिए ।
चाम्सेद्दिनका अनुसार २५ प्रतिशतभन्दा बढी लेबनानी वेरोजगार रहेका छन् ।
उनले भने , ‘यदि सरकारले मुलुकमा गरिबी निवारणका लागि आर्थिक तथा वित्तीय बिषयमा छिटो समाधान नखोज्ने हो भने यो तथ्याङ्क बढ्ने निश्चित छ ।’
उनले थपे , ‘विगत दुई महिनाको अवधिमा करिब १० हजार मानिसको रोजगारी गुमिसकेको छ ।’
लेबनान अहिले गम्भीर आर्थिक तथा वित्तीयरूपमा फसेको र यसका लागि विगत ३० वर्षका सरकारको नीतिगत असफलता मान्ने गरिएको छ । सरकारले उद्योग तथा कृषिजस्ता उत्पादन क्षेत्रमा खासै गम्भीरता नदेखाउनु नै लेबनानको आर्थिक सङ्कटका मुख्य कारक मानिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस