काठमाडाैं-हालै गरिएको एक अध्ययनले फलफूल जन्य पदार्थको नियमित सेवनले पेटमा हुने क्यान्सरजन्य रोगबाट बच्न सहयोगी सावित भएको देखाएको छ ।
उक्त अध्ययनका अनुसार संसारभरमा हरेक बर्ष करिव १० लाख मानिसहरु क्यान्सर परिक्षणका निम्ति अस्पताल जाने गरेको देखिएको छ । अध्ययनका अनुसार अमेरिकामा मात्र कुल क्यान्सर रोगिहरु मध्ये एक तिहाइ मा पेटको क्यान्सर भएको पाइएको छ ।
विज्ञहरुका अनुसार अमेरिकामा मात्र सन् २०१९ मा करिव ५१ हजार २० जनाको मृत्यु क्यान्सर रोगबाट भएको छ ।
अध्ययनका अनुसार पेट सम्बन्धि क्यान्सरको प्रमुख कारक रातो मासु (जस्तै वीफ, भेडाको मासु आदी) रहेको र प्रसोधित मासु जस्तै हटडग पनि रहेको जनाएका छन् । उनिहरुका अनुसार यस्ता मासु जन्य पदार्थको अधिक प्रयोगले मोटोपना तथा अधिक तौल जस्ता समस्याहरु पनि निम्त्याएका छन् ।
बढ्दो क्यान्सरको जोखिमलाई न्युनिकरण गर्न फलफूलको प्रयोग सहि सावित भएको पनि खोजकर्ताहरुले बताएका छन् ।
अध्ययनका अनुसार कालो तथा रातो प्रजातिका फलफूलहरुमा क्यान्सर रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता रहने भएकाले त्यस्ता फलफूलहरुको प्रयोगमा जोड दिनुपर्ने पनि उनिहरुले औल्याए ।
क्यान्सरको सफल उपचार हाल कमै मात्र सम्भव भएता पनि यदि हनमीले दैनिक उपभोग गर्ने खानपानमा ध्यान दिन सके यो समस्या नआउने भन्दै खेजकर्ताहरुले सहि खानपानलाई निरन्तरता दिए मानिसहरु क्यान्सर रोगबाट बच्न धेरै नै उपयोगी सिद्ध हुने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस