काठमाडौं-समाजबादी पार्टीका अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारमा जान्छ भन्ने आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएका छन् । ‘राजपा सरकारमा जान्छ भन्ने कुरामा मलाई विश्वास छैन, उसले हिजो भनेको कुरा आज उल्ट््याउला भन्ने लाग्दैन, सहमति गरेर गएमा त्यो राजपाको स्वतन्त्रता हो’ यादबले पत्रकार सम्मेलनमा सोधिएको अर्को जिज्ञासामा भने |
पार्टी एकीकरणका लागि महत्वपूर्ण विषय नै समाजवादी पार्टीले सरकार छोड्नुपर्छ भन्ने रहेकाले अब सरकार छाडेपछि त्यो विषय टुङ्गिएको उल्लेख गर्दै अध्यक्ष यादवले अब दुई पार्टीबीच ठूलो समस्या नरहेको दाबी गरे |
उनले पार्टी एकीकरणका लागि राष्ट्रिय परिषद् र केन्द्रीय समितिको बैठकले निर्णय गरिसकेको समेत बताए । दुई पार्टीबीच पनि धेरै कुराकानी भइसकेको जानकारी दिँदै उहाँले राजपा सकारात्मक रुपमा अघि बढे एकीकरणमा कुनै समस्या छैन भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस