काठमाडाैं-बैठकको अन्तिम दिन अर्थात आइतबार बैठक सुरु भएको केहीबेरमै नेता भीम रावलले नेकपाकाे स्थायी समिति बैठकमा मेरो ‘नोट अफ डिसेन्ट’ छ भनेर बोल्ने समय मागे। उनले ‘नोट अफ डिसेन्ट’ छ भन्दा अरु सदस्यले अचम्म मानेका थिए।
रावलले समय मागेपछि उनलाई बोल्न दिइयो। र उनले १० बुँदे ‘नोट अफ डिसेन्ट’ पढेर सुनाए। त्यसपछि अध्यक्ष प्रचण्ड दाहाल बोले। ‘नोट अफ डिसेन्टमा सबै सहमत भएको र मतभेद नै नभएको कुरा पनि लेख्नु भएछ। त्यसलाई ‘नोट अफ डिसेन्ट’ भन्न मिलेन। दोस्रो, तपाईंहरुले उठाएका केही विषयमा छलफल गर्दैछौं। सचिवालयमा पनि कुरा गर्छौं। केन्द्रिय समिति बैठकसम्म पुग्दा तपाईंले उठाएका विषयमा कुनै पहलकदमी भएन भने छुट्टै कुरा। तर, अहिले चाहीँ किन नोट अफ डिसेन्ट भनेर राख्नु पर्यो?’ दाहालले रावललाई भने।
त्यसपछि रावलले आफ्नो ‘नोट अफ डिसेन्ट’ लाई दस बुँदे सुझावको रुपमा अध्यक्ष दाहाललाई बुझाएका थिए। उनले राष्ट्रियता र १९५० को सन्धिलगाएतका विषय नोट अफ डिसेन्टमा लेखेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस