सोल-दक्षिण कोरीयाली तथ्याङ्क विभागका अनुसार कोरियाली नागरिकहरुको आर्थिक आर्जनमा उल्लेख्य बृद्धि भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल कोरियालीहरुको औसत आम्दानी करिव ४९ हजै ६ सय ८८ अमेरिकी डलर रहेको छ । यो दर अघिल्लो बर्षको भन्दा करिव १.७ प्रतिशतले बढी हो ।
कोरियाली तथ्याङ्क विभागका खाङ्ग सिं वुकका अनुसार यो सुधारिएको अर्थतन्त्रले गरिव र धनाड्यहरु बिचको दुरी समेत कम गराएको छ । यसको प्रमुख कारण कोरियाको समावेशी आर्थिक नीति पनि हो ।
सरकारी समावेशी अर्थ वितरणको नयाँ नितिका कारण यो सुधारको संकेत देखा परेको कोरियाली अर्थ मन्त्री नाम की ले फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । उनका अनुसार न्युन आर्थिक हैसियत भएकाहरुको आर्थिक स्तर उकास्न सरकारले अझै शशक्त काम गर्न बाँकी नै रहेको समेत उनले उल्लेख गरेका छन् ।
सरकारले हाल ७५३० ओन प्रति घण्टा न्युनतम ज्याला रहेकोमा आगामि बर्ष त्यसलाइ बढाएर ८५९० पु¥याइने समेत जानकारी दिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस