सोल– दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मङ्गलबार पूर्व सभामुख चुङ स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका छन् ।
उनको पाँच बर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि उनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका जनाइएको छ ।
मुख्य प्रशासनीक नेतृत्वदायी जिम्मेबारीलाई प्रधानमन्त्रीको रुपमा क्युनले सफलतापूर्व सम्पन्न गर्ने राष्ट्रपति मुनले विश्वास व्यक्त गरेका छन् ।
सफल व्यवसायी र बाणिज्य, उद्योग र उर्जा मन्त्रालयसमेतको जिम्मेबारी सफलतापूर्वक पुरा गरिसकेकाले उनले यो जिम्मेबारी पनि कुसलतापूर्वक पुरा गर्ने अपेक्षा गरिएको हो ।
उनलाई देशको आर्थिक विकास र विपक्षी पार्टीसँगको समन्वयात्मक भूमिकाका लागि उपयुक्त पात्र मानेर प्रधानमन्त्रीमा नियुक्तीका लागि प्रस्ताव गरेका बताइएको छ ।
उनलाई अव संसदीय सुनावाई पछि मात्रै प्रधानमन्त्रीमा नियुक्त गरिने छ । प्रधानमन्त्रीमा नियुक्त भएमा दक्षिण कोरियामा सभामुखसमेत भएको व्यक्ति प्रधानमन्त्री बन्ने उहाँ नै पहिलो व्यक्ति बन्ने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस