काठमाडाैं- संसद् हिउँदे अधिवेसन पुस ४ गते बाट बस्ने भएकाे छ। दुई सातापछि बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय साेमबार गरेकाे थियाे।
सामान्यतः संसद्को हिउँदे अधिवेशन पुसदेखि फागुनभित्र बोलाउने संसदीय परम्परा छ । नयाँ सभामुख चयन गर्नुपर्ने भएकाले संसद्को यो अधिवेशनलाई महत्त्वसाथ हेरिएको छ । सभामुख नहुँदा संसद्बाट पारित विधेयक प्रमाणीकरण, संसदीय समितिको अध्ययन तथा भ्रमण, संसद् सचिवालयको दैनिक प्रशासनिक काम रोकिएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास अभियोगमा मुछिएपछि गत असोज दोस्रो सातादेखि संसद् सभामुखविहीन छ ।
मन्त्री परिषद बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ तथा आयुक्तमा कमला ओली थापा र दीपक मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनीहरू पुस २० देखि सूचना आयोगमा नियुक्त हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस