काठमाण्डौ-दक्षिण कोरियामा रहेका नेपालीहरुले महाविर पुनद्धारा संचालन गर्न लागिएको राष्ट्रिय आविष्कार केन्दलाई्र १ लाख ६५ हजार रुपैयां सहयोग गरेका छन् ।
गजेदोस्थित पानिजहाज निर्माण कम्पनी डेउ सिपबिल्डिङ मेरिन एण्ड इन्जिनियरिङ कम्पनीमा कार्यरत नेपालीहरुको संस्था डेउ नेपाली एकता समाजको पहलमा सो रकम संकलन गरिएको हो ।
समाजका उपाध्यक्ष केशव खडका लगायतका प्रतिनीधिले सोमबार आविष्कार केन्द्रको कार्यालय ठमेलमा केन्द्रका संचालक पुनलाई हस्तान्तरण गरेका थिए ।
पुनले एकता समाज परिवारलाई सहयोग बापत धन्यवाद व्यक्त गरेका थिए । सो रकम संकलन गर्न गत शनिवार गजेदोमा नेपाली चलचित्र छक्का पञ्जा प्रदर्शन गरिएको थियो । करिब ८०० जना नेपालीहरु कार्यरत सो कम्पनीमा चलचित्र हेर्न र पुनको अभियानमा सहयोग गर्नेको उल्लेख्य रुपमा उपस्थिति रहेको गंगा फूयालले बताए ।
केन्द्रको अभियानमा सहयोग गर्न पाउदा खुसी लागेको र निरन्तर सहयोग गरिने समाजका अध्यक्ष मोहन पंडितको भनाई थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस