हुम्ला– नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ तथा आँखा उपचार केन्द्र हुम्ला शाखा र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आर्थिक र प्राविधिक सहयोगमा हुम्लामा आँखा शिविर सञ्चालन गरिएको छ ।
हिमालय आँखा अस्पतालका डा.हरिविक्रम अधिकारीले मुगुको बिरामीको चाप बढेकाले हुम्लामा शिविर सञ्चालन गरिएको बताए । शिविरमा मोतिबिन्दुको शल्यक्रिया ३१, साधारण शल्यक्रिया ५ गरी ५०२ जाना आँखा रोगीको उपचार भएको छ । नाम्खा गाउँपालिका–४ की ७१ वर्षीया दावा लामाले शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिए ।
उक्त शिविरमा नेत्र ज्योति सङ्घका जिल्ला शाखाका सभापति नरबहादुर रोकायाले यस पटक १३१ जनालाई चस्मा वितरण गरिएको र गत वर्षभन्दा यसपटक चिसोका कारण बिरामी सङ्ख्या कमभए पनि सातवटै गाउँपालिकाबाट बिरामीहरु सिमीकोटमा आएको जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस