काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएका छन् ।
त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री ओलीलाई बिहीवार अपराह्न डिस्चार्ज गरेको हो ।पेट दुखेपछि ओली यही मंसिर १० गते अस्पताल भर्ना भएका थिए । उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।
अस्पताल परिसरबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ्य भएर फर्किन लागेको प्रतिक्रिया दिए ।अस्पतालले डिस्चार्ज गरेपछि प्रधामनन्त्री ओली आत्मविश्वासका साथ मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका हुन् ।डिस्चार्ज गर्दै अस्पतालले ओलीलाई केही दिन आराम गर्न सुझाव दिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य लाभ भएको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस