सोल-एक जना दक्षिण कोरियाली गायकले आफुले गरेको यौन सम्पर्कको भिडियो सार्बजनिक गरेपछि ६ बर्ष जेल सजाय सुनाइएको छ |
सोलको केन्द्रीय जिल्ला अदालतले शुक्रबार गायक जुङ्ग जुन योङ्गलाई ६ बर्ष र अर्का गायक छे जोङ्ग हुनलाई ५ बर्ष जेल संजाय सुनाएको हो |
३० बर्षीय ती दुवै गायकले सन् २०१६ को जनवरीमा खाङ्गवन प्रदेशको एउटा शहरमा मादक पदार्थ सेवन गरेपछि महिलालाई बलात्कार गरेको आरोप र सोहि बर्ष थेगु शहरमा मोबाइ च्याट रुममा कसुर गरेको आरोपमा उक्त जेल संजाय सुनाइएको हो |
जुङ्गलाई भने आफुले गरेको गोप्य यौन सम्पर्कको भिडियो सार्बजनिक गरेको आरोपमा १ बर्ष बढी जेल संजय दिइएको कोरियाली संचारमाध्यमले जनाएका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस