काठमाडौं – पेट दुखेर मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको सीसीयू (कोरोनरी केयर युनिट) भर्ना भएका प्रधानन्त्री केपी शर्मा ओलीलाई शल्यक्रिया गर्न लगिएको छ ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरूण सायमीले प्रधानमन्त्री ओलीलाई शल्यक्रिया गर्न अपरेसन थिएटर लगिएको जानकारी दिए ।“पेट दुखेर ल्याइएको थियो । परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको रहेछ । शल्यक्रिया गर्न लगिएको छ,” सायमीले जानकारी दिए ।
सन् २००७ मा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमताका ह्रास आएको छ । प्रधानमन्त्री ओली पछिल्लोपटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायलासिस गराउँदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस