काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ। वीरगन्जको नेशनल मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेर सम्पत्ति विवरण बरामद गरेको स्रोतले जानकारी दिएको छ।
तीनवटा मेडिकल कलेजको विवरण, सञ्चालक समितिका निर्णयहरु बरामद गरेको स्रोत बताउँछ। यसअघि राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजका सम्बन्धमा छानबिन गरेको थियो। “विद्यार्थीको उजुरी, शिक्षा मन्त्रालयको पत्र, राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा तीनवटै मेडिकल कलेजमा छापा मारिएको हो। महत्वपूर्ण कागजात लिएका छौं,” स्रोतले भन्यो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस